केराको भाउ घट्यो, प्रतिदर्जन कति ?
२४ भदौ, काठमाडौं । स्थानीय बजारमा केराको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार केराको भाउ घटेको देखाएको हो । आज बुधबार नेपाली केराको भाउ औसतमा प्रतिदर्जन २५ रुपैयाँ घटेको छ । हिजो मंगलबार केरा थोकमा प्रतिदर्जन न्यूनतम १ सय ८० देखि अधिकतम २ सय २० र […]
