Depository of News

लकिङ खुलेसँगै इमर्जिङ नेपालबाट संस्थापक बाहिरिँदै, बिक्रीमा राखे साढे ८ लाख कित्ता सेयर

newsdepo.com · world

काठमाडौं । लकिङ खुलेसँगै इमर्जिङ नेपालबाट संस्थापक सेयरधनी बाहिरिने क्रम सुरु भएको छ । बुधबार मात्र कम्पनीका ठूला सेयरधनीहरुले साढे ८ लाखभन्दा धेरै कित्ता सेयर बेच्न राखेका छन् । कम्पनीको लकइन अवधि २०८१ फागुन ३ गते नै सकिएको थियो । यद्यपि, लकइन अवधि सकिएतापनि संस्थापक र सर्वसाधारण सेयरको अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आइजिन) छुट्टाछुट्टै भएका […]

Read full article →