Depository of News

सुनको मूल्य तोलामा ३ हजार घट्यो

newsdepo.com · world

२४ भदौ, काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको […]

Read full article →