Depository of News

२४ भदौलाई केपी ओलीले भने– कहाली लाग्दो विध्वंस भएको दिन

newsdepo.com · world

२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको २४ भदौलाई कहाली लाग्दो विध्वंस भएको दिनको रूपमा स्मरण गरेका छन् । भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘गत वर्ष आजकै दिन राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि सर्वाधिक ठूलो आक्रमण र विध्वंस भएको थियो ।’ गत वर्ष भदौ २३ […]

Read full article →