धर्म, लोकतन्त्र र उदार गणतन्त्रको निर्माण : विशेषाधिकार कि स्वतन्त्रता ?
गहिरो चुनौती न त धर्मनिरपेक्षीकरण हो, न धार्मिक पुनर्स्थापना। चुनौती लोकतान्त्रिक परिपक्वता हो। बी.पी. कोइरालाको सबैभन्दा फलदायी शिक्षा पनि सायद यहींबाट शुरु हुन्छ।