Depository of News

आईपीएएसबाट प्राप्त ७ लाख रुपैयाँ घेदुङले बाढीपीडितलाई सहयोग गर्ने

newsdepo.com · world

२४ भदौ, काठमाडौं । एसियाका आदिवासी जनजातिको ऐक्यबद्धता कोष (आईपीएएस) ले नेपाल तामाङ घेदुङलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ । आईपीएएसका प्रतिनिधिले उक्त रकम नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङलाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । आईपीएएसले उपलब्ध गराएको उक्त रकम १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग […]

Read full article →