शिक्षामन्त्री र सञ्चारमन्त्रीद्वारा बाढीप्रभावित विद्यालयको निरीक्षण
२३ भदौ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयको निरीक्षण भ्रमण गरेका छन् । बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वयसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको स्थलगत अनुगमन गरेको हो । भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका क्रममा मन्त्रीद्वयले विद्यालय भवन, […]
