Depository of News

प्रधानमन्त्रीले भने– प्रिय जेनजी, सुशासन कायम हुने नै छ

newsdepo.com · world

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जेनजीहरूलाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन् । गत वर्ष २३ भदौ (सेप्टेम्बर ८) मा भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । यही दिनलाई सरकारले ‘जेनजी शहीद दिवस’ घोषणा गरेको थियो । भने आज देशभरि सार्वजनिक बिदा दिएको छ । यसैबीच प्रधानमन्त्री शाहले मंगलबार […]

Read full article →