जेनजी स्मृतिसभामा शहीद र घाइतेको अपमान गरिएको महसुस भयोः सचेतक क्रान्तिशिखा
'मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन् ?' उनले प्रश्न गरेकी छन् ।
