पटकपटक ठगीमा मुछिएका दुई विवादित धर्मगुरु जेनजी स्मृति सभाका पाहुना
पटकपटक समातिँदै, छुट्दै गरेका उनै दुई विवादास्पद पात्रहरु जेनजी स्मृति सभामा मानसम्मानसहित मन्चमा आसीन बने । यही कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले विभिन्न पार्टीका नेता, केही पत्रकारलगायतलाई धम्कीपूर्ण शैलीमा भने– 'अझै पनि समय छ, सुध्रिनुस् ।'
