चिलिमे जलविद्युत् आयोजनामा उद्धारको पछिल्लो अवस्था के छ ?
२३ भदौ, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भइरहेको उद्धारका लागि करिब २०० मिटर अगाडि रहेको पावरहाउस क्षेत्रमा पुग्ने प्रयास भइरहेको छ । उक्त पावरहाउस करिब ६० मिटर लामो, २५ मिटर उचाइ र २० मिटर चौडाइको रहेको छ । चिलिमे आयोजना स्थलमा उद्धारका लागि पुगेका रास्वपा सांसद एवं टनेलका जानकार श्रीराम न्यौपानेले सुरुङभित्र करिब ९० […]
