Depository of News

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटमार्फत इन्टरनेट सेवा दिँदै

newsdepo.com · world

२३ भदौ, काठमाडौं । एनसेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ । खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन र आपत्कालीन अवस्थामा सञ्चार सेवा अवरुद्ध हुन नदिन कम्पनीले युटेलस्याटको लो अर्थ अर्बिट (एलईओ) स्याटलाइटमा आधारित उपकरणहरू प्रभावित क्षेत्रका महत्त्वपूर्ण स्थानमा जडान गर्न थालेको हो । एनसेलले उद्धार, […]

Read full article →