जेनजी आन्दोलनले बदलेको राजनीति
जेनजी पुस्ताले आह्वान गरेको आन्दोलन हिंसात्मक बनेको २४ घण्टा बित्दा नबित्दै संसदीय गणितले बलियो मानिएको सरकार ढल्यो । त्यसयता नेपालको राजनीति अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन, निर्वाचन र नयाँ राजनीतिक शक्तिको उदय हुँदै नयाँ चरणमा प्रवेश गरेको छ ।
