जेनजी आन्दोलनको क्षतिमा बीमा दाबीको ३८ प्रतिशत मात्र भुक्तानी, किन भयो ढिलाइ ?
आन्दोलन भएको एक वर्ष पूरा हुँदा बीमा कम्पनीहरूले गत असार २२ गतेसम्म ८ अर्ब ८२ करोड रुपैयाँ मात्र दाबी भुक्तानी भएको छ, जुन रकम दाबीको ३८ प्रतिशत मात्र हो ।