विपत्तिबाट सहाराविहीन भएकाहरूको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव
ठूला देशले गरेका गल्तीको असर नेपाल जस्ता साना देशले बेहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष यादवले पीडितका पक्षमा न्याय र क्षतिपूर्तिका लागि अन्तरराष्ट्रिय तहमा आवाज उठाउनुपर्ने बताए ।
