Depository of News

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा, १ अर्ब मात्रै निकासा

newsdepo.com · world

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो । अहिले नौ वटा वाणिज्य बैङ्कमा ८ अर्ब ५९ करोड १९ […]

Read full article →