जेनजी आन्दोलनपछि सङ्घीयताको बहस
जेनजी आन्दोलनका अगुवाहरूको बुझाइ थियो- सङ्घीयताका कारण यो प्रणाली कमजोर भयो, नेताहरू भ्रष्ट भए। उनीहरूले ‘सङ्घीयताले सबै नेताहरूलाई बाँडीचुँडी भाग पुर्याउने काम गर्यो’ भनेर प्रदेश संरचनामाथि आक्रमण गरे।