Depository of News

सशस्त्रका गोताखोर रमेश : बाढीसँग जुध्दै आफू बाँचे, बग्दै आएका मजदुरलाई पनि बचाए

newsdepo.com · world

सशस्त्रका सई (गोताखेर) रमेश थापालाई बाढीले झ्याप्पै छोप्यो । उनी आत्तिएनन् । केहीबेर बाढीलाई बल गर्न दिने, बाढी सँगै बग्ने, अनि आफ्नो बल सञ्चित भएपछि पार लाग्ने गोताखोरको जुक्ति लगाइरहे । अन्तत: ढुंगाको कापमा समाएर बाढी पार गरे ।

Read full article →