राहत रकम दाखिला गर्ने दाताहरु बढ्दै, कुन जिल्लाबाट कति आयो ?
काठमाडौं । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरुको सङ्या बढ्दै गएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले अर्थमन्त्री डा वाग्लेमार्फत रु ५० लाख प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा जम्मा गरेको छ । उक्त रकम नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले आज अर्थमन्त्रीलाई प्रदान गरेकी […]
