Depository of News

चीनको व्यापार वृद्धि तीव्र, निर्यात अगस्टमा ३४.४ प्रतिशतले बढ्यो

newsdepo.com · world

काठमाडौं । चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै सेमिकन्डक्टर, कम्प्युटिङ हार्डवेयरलगायत प्रविधिजन्य वस्तुको माग बढ्दा चिनियाँ व्यापारले गति लिएको हो । भन्सारको सामान्य प्रशासनका अनुसार अगस्टमा चीनको निर्यात २५ प्रतिशतले बढेको छ । जुलाईमा यस्तो वृद्धि २३।. प्रतिशत थियो । आयात पनि २८.२ प्रतिशतले बढेको छ । […]

Read full article →