जापानको आर्थिक वृद्धि प्रारम्भिक अनुमानभन्दा माथि, ब्याजदर वृद्धिको सम्भावना बलियो
काठमाडौं । जापानको अर्थतन्त्र चालु वर्षको दोस्रो त्रैमासिकमा प्रारम्भिक अनुमानभन्दा तीव्र गतिले विस्तार भएको संशोधित सरकारी तथ्यांकले देखाएको छ । यो तथ्यांक जापानको केन्द्रीय बैंकले आगामी साता ब्याजदर बढाउने अपेक्षाबीच सार्वजनिक भएको हो । जापानको मन्त्रिपरिषद् कार्यालयका अनुसार अप्रिलदेखि जुनसम्मको तीन महिनाको अवधिमा विश्वको चौथो ठूलो अर्थतन्त्र ०।४ प्रतिशतले विस्तार भएको छ । यसअघि सार्वजनिक […]
