Depository of News

कसैले एक रुपैयाँ भ्रष्टाचार गरेको थाहा पाए जनताको तर्फबाट म लड्नेछु : गृहमन्त्री

newsdepo.com · world

२३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको थाहा पाए आफू नेपाली जनताको तर्फबाट लड्ने बताएका छन् । मंगलबार जेनजी शहीदहरूको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘त्यो परिवर्तन जसको लागि हामी लडेका थियौं, त्यो कुर्सी जुन मलाई दिइएको छ त्यो जिम्मेवारी हो । त्यो […]

Read full article →