बाढी प्रभावित दुई सय महिला तथा बालबालिकालाई तरुणको राहत
२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बा र गोशोक गुम्बामा रहेका बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । अध्यक्ष मिनाकुमारी खरेलको नेतृत्वमा तरुण दलले दुवै गुम्बामा रहेका रसुवा बाढी प्रभावित दुई सय महिला तथा बालबालिकाहरूलाई राहत वितरण गरेको हो । गुम्बामा आश्रय लिइरहेका दुई सय महिला […]
