Depository of News

रसुवा बाढीपीडितका लागि भायानेटले दियो २० लाख, रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

newsdepo.com · world

काठमाडौं । रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ । भायानेटले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्बाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ । विपद्को समयमा प्रभावित नागरिकलाई राहत र […]

Read full article →