चीनको चौथो चरणको राहत सामग्री काठमाडौंमा, होभरक्राफ्टदेखि शव संरक्षणका लागि फ्रिजरसम्म
काठमाडौं । चीन सरकारले नेपाललाई प्रदान गरेको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार दिउँसो काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाइ २० ए ठूलो क्षमताको मालवाहक विमानमार्फत उक्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत महामहिम झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा […]
