दाजुको परिवार खोज्दै भौँतारिएका भीमप्रकाश भन्छन्- अझै सासकै आस छ
‘त्यसै त कसरी पत्याउनु ? मलाई लाग्छ– उहाँहरू जीवित हुनुहुन्छ । राज्यले खोजी गरिदेओस्,’ उनले भने ।