इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च, यात्रा योजना धमाधम स्थगित
काठमाडौं । इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनुका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाब परेको छ । अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालोन चार दशमलव १४ अमेरिकी डलर पुगेको […]
