Depository of News

एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट संकलित रकम उद्दार कोषमा

newsdepo.com · world

२३ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको करिब ६ लाख रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रदान गरिएको छ । केडिया ग्रुपको आयोजनामा भइरहेको लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको ५ लाख ९० हजार १ सय ५० रुपैयाँ कोषमा जिम्मा गरिएको हो । […]

Read full article →