Depository of News

श्रीलंका जान लागेका ३ जना एयरपोर्टमा पक्राउ

newsdepo.com · world

२३ भदौ, काठमाडौं । भिजिट भिसामा दुबई हुँदै श्रीलंका जान लागेका तीन जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-२ घर भएका १९ वर्षीय सन्जिव भुषाल, रौतहटको कटहरिया नगरपालिका-३ का १९ वर्षीय शेख तबरेज र स्याङ्जाको भीरकोट नगरपालिका–४ का २७ वर्षीय समित रेग्मी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान […]

Read full article →