बाढीपहिरोका घाइते : टिचिङमा १९, ट्रमामा १० र वीरमा ३ उपचाररत
२३ भदौ, काठमाडौं । बाढीपहिरोमा घाइते भएर काठमाडौं ल्याइएका १५० जनामध्ये ३२ जना अझै उपचाररत छन् । अस्पतालको प्रशासनबाट प्राप्त जानकारी अनुसार, मंगलबारसम्ममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित १९, राष्ट्रिय ट्रमा सेन्टरमा १० र वीरमा तीन जना उपचाररत छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बाढीपहिरोमा परी घाइते भएका ८१ जना उपचारका लागि भर्ना भएका थिए […]
