Depository of News

कुटपिट अङ्‍गभङ्‍ग मुद्दामा २ वर्ष कैद तोकिएका व्यक्ति समातिए

newsdepo.com · world

२३ भदौ, काठमाडौं । कुटपिट अङ्‍गभङ्‍ग मुद्दामा दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय सरोज तामाङ भनिने सुरोज तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । केदार महर्जनलाई कुटपिट गरी अङ्‍गभङ्‍ग बनाएको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतले ७ वैशाख […]

Read full article →