बाढी प्रभावितका लागि युनिलिभर नेपालको ५ करोड सहयोग
२३ भदौ, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितको राहत तथा पुनर्स्थापना कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कम्पनीले सो रकमको चेक हस्तान्तरण गरेको छ । कम्पनीले राहतस्वरूप थप करिब २६ टन अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ । ती सामग्रीको […]
