Depository of News

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त, स्थानीयलाई मर्का

newsdepo.com · world

बनेपा। सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने मर्का परेको छ । काठमाडौँ उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने उद्देश्यले आज भन्दा तीन वर्ष अघिदेखि सुरु गरिएको झन्डै १६ किलोमिटर सडक तोकिएकै समयमा निर्माण नहुँदा स्थानीयवासी हिलो र धुवाँका कारण मर्कामा परेका हुन् । सडक विस्तारका लागि तोकिएको ३६ महिनाको मूल सम्झौता अवधि समाप्त भएपछि […]

Read full article →