जेनजी रचनामालाका लागि प्रज्ञा प्रतिष्ठानले माग्यो नवपुस्ताका रचना
भदौ २३, काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानले नवपुस्ताका लेखकहरूको सिर्जनशीलता र मौलिक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले जेनजी रचनामाला २०८३ का लागि सिर्जनात्मक रचना आह्वान गरेको छ । साहित्यतर्फ नयाँ पुस्ताको अभिरुचि बढाउन र उनीहरूका कृति पुस्तकाकार रूपमा प्रकाशन गर्न प्रतिष्ठानले यो कार्यक्रम अघि बढाएको हो । प्रतिष्ठानका सचिव रोशन शेरचनले जारी गरेको सूचनाअनुसार सन् १९९७ देखि […]
