Depository of News

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा, टोलटोलमा शिविर संचालन गरिँदै

newsdepo.com · world

काठमाडौं । काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको निःशुल्क परीक्षण गराउने भएको छ । कामपा–२७ ले आउँदो असोज १७ गते शनिबार महिलामा हुने ती विषयको रोगको निःशुल्क स्वास्थ्य जाँच गराउन लागेको हो । उक्त वडाले निःशुल्क स्वास्थ्य शिविरका लागि निजामती कर्मचारी अस्पतालसँग सम्झौतासमेत गरिसकेको छ । उक्त वडाले ‘वडाको अग्रसरतामा […]

Read full article →