वर्तमान सरकारप्रति जेनजी फ्रन्ट : शासन शैलीमा विगतकै सरकारको पुनरावृत्ति
२३ भदौ, काठमाडौं । जेनजी विद्रोहको पहिलो वार्षिकीमा जेनजी फ्रन्टले सरकारलाई १२ प्रश्न गरेको छ । जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा फ्रन्टले बहसपत्र सार्वजनिक गर्दै दर्जन प्रश्न सत्तासँग गरेको छ । जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको शैली विगतका सरकारसँग भन्दा खास फरक नभेटिएको फ्रन्टको निष्कर्ष छ । जेनजी आन्दोलनको बलमा वर्तमान सरकार बनेपनि […]
