Depository of News

जेनजी आन्दोलन : वृद्धतन्त्रमा नवयुवाले लगाएको ब्रेक

newsdepo.com · world

दलहरू फरक भए पनि निश्चित नेताहरू सत्ताको म्युजिकल चेयर खेल खेलिरहेका थिए । वृद्ध उमेरका नेताहरूको खेलले नवयुवाहरू विरक्तिएका थिए । तिनै युवाहरूले सुशासनको माग राखेर जेनजी आन्दोलन थाले । जसले वृद्धतन्त्रको अन्त्य गर्दै युवाहरूलाई शासनसत्तामा स्थापित गरेको छ ।

Read full article →