Depository of News

जेनजी आन्दोलनको एक वर्ष : अझै सार्वजनिक भएनन् छानबिन प्रतिवेदन, सर्वसाधारणमा निराशा बढ्दो

newsdepo.com · world

काठमाडौं । आज भदौ २३, अर्थात गत वर्ष आजैको दिन जेनेरेशन जेड (जेनजी) आन्दोलन भएको दिन । सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा २०८२ भदौ २३ र २४ गते उक्त आन्दोलन भएको थियो । तर, आन्दोलन भएको एक वर्ष वितिसक्दा पनि आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित आयोग तथा समितिका पूर्ण प्रतिवेदन […]

Read full article →