Depository of News

लामो अवधिको निक्षेप खिच्दापनि वित्तीय प्रणालीमा अधिक तरलता कायमै, राष्ट्र बैंकमा पौने ६ खर्ब ‘होल्ड’

newsdepo.com · world

काठमाडौं । पछिल्लो तीन वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी बढाउन सकेका छैनन् । निक्षेप निरनत्र थपिइरहेको छ । फलस्वरुपः वित्तीय प्रणालीमा अधिक तरलताको दबाब थप फराकिलो बन्दै गएको छ । अहिले वित्तीय प्रणालीमा १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम (अधिक तरलता) रहेको छ । यसैबीच केन्द्रीय बैंकले पछिल्लो समय तरलता व्यवस्थापनको लागि […]

Read full article →