Depository of News

भोटेकोशी बाढी : जलवायु परिवर्तन मात्र दोषी हो ?

newsdepo.com · world

भोटेकोशी बाढीमा सांसारिक तापमानमा आएको वृद्धिले ल्याएको जलवायु परिवर्तन जिम्मेवार छ भन्ने कुरा सत्य हो। तर नेपालको कानून अनुपालना गर्नुपर्ने पक्षहरू— सरकार, नेपाल विद्युत् प्राधिकरण, त्रिशूली नदी किनारमा निर्मित र निर्माणाधीन विद्युत् परियोजनाहरूले नेपाल सरकारले लागू गरेका मापदण्ड पूर्णतः पालना गरेका थिए वा थिएनन्, ती कुरा स्पष्ट पार्नैपर्ने हुन्छ।

Read full article →