नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाण्डे ४० लाख रुपैयाँ धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेलाई ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले मंगलबार पाण्डेलाई ४० लाख रुपैयाँ धरौटी, जमानत वा बैंक जमानत लिएर तारिखमा राख्न आदेश दिएको हो। धरौटी वा जमानत दिन नसके उनलाई थुनामा राख्न अदालतले आदेश दिएको छ। सरकारले […]
