बाबर हायातको शतकमा हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य
२३ भदौ, काठमाडौं । बाबर हायातले शानदार अविजित शतक बनाएपछि हङकङले एसीसी प्रिमियर कपमा नेपालविरुद्ध २६१ रनको योगफल खडा गरेको छ । हङकङले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो । एक समय १३३-७ को अवस्थामा रहेको हङकङका लागि बाबर हायातले शतक बनाएर एहसान खानसँग १२८ रनको अविजित साझेदारी बनाए । बाबरले १२७ […]
