जलवायु क्षतिपूर्तिको माग गर्दै सांसद कर्णले यूएन र जलवायु कोषलाई पठाए पत्र
२३ भदौ, काठमाडौं । राष्ट्रिय सभा सदस्य रंजित कर्णले जलवायु क्षतिपूर्तिको माग गर्दै सांसद कर्णले संयुक्त राष्ट्रसंघ (यूएन) र जलवायु कोषसमक्ष छुट्टाछुट्टै पत्र पठाएका छन् । गत १० भदौमा रसुवाको भोटेकोशी र त्रिशूली नदीमा बाढी गएको थियो । उक्त बाढीबाट भएको क्षति स्मरण गराउँदै सांसद कर्णले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र क्षति तथा हानि […]
