Depository of News

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै, आजदेखि व्याक ह्याम्बरको सहायताले ढिस्का झारिने

newsdepo.com · world

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन शुरू गरिएको छ । सवारीसाधन आंशिक रूपमा रोकेर सोमबारदेखि झार्न शुरू गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्को खसाल्न लागिएको हो । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो […]

Read full article →