Depository of News

लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

newsdepo.com · world

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले असोज १६ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । सभा नेपाल पुलिस क्लब भृकुटीपमण्डप काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर […]

Read full article →