Depository of News

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

newsdepo.com · world

२३ भदौ, काठमाडौं  । बाढीपीडितहरुका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । केन्द्रले प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेको हो । उक्त रकम केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेकी थिइन्। यसैबीच, ब्रह्माकुमारी नेपालले भदौ […]

Read full article →