Depository of News

बाढीले पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रा नगर्न प्रशासनको आग्रह

newsdepo.com · world

२३ भदौ, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म मनास्लु तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न–नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो। प्रशासनका अनुसार २१ भदौ बिहान […]

Read full article →