Depository of News

आज धेरै ठाउँमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना

newsdepo.com · world

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ भने भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीको पनि नेपालमा प्रभाव परेको छ। हाल कोशी र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली (अधिकांश बादल लागेको) तथा मधेश, बागमती, […]

Read full article →