Depository of News

अनि, उठ्यो भाटभटेनी

newsdepo.com · world

जेनजी आन्दोलनको मुख्य तारो व्यवसायी मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोरहरू बन्न पुगे । तर, गुरुङले एकरति हार मानेनन् । उनी दिनरात खटे, हजारौं सहकर्मीले काँधमा काँध मिलाए, लाखौं उपभोक्ताले ढाडस दिए । र, बल्ल एक वर्षपछि अन्तत: भाटभटेनी उठेरै छाड्यो ।

Read full article →