इजरायलमा काम गर्न चाहनेका लागि अवसर, सहायक कामदारका लागि आवेदन खुला (सूचनासहित)
काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नेपाली सहायक कामदार छनोट गर्न वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रहेका गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरूको स्याहारका लागि सहायक कामदारका रूपमा काम गर्न इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरिएको हो। विभागले […]
